भाेटेकाेशी गाउँपालिकाकाे आयाेजनामा उपाध्य श्री दाबुटी शेर्पा लामा ज्यु प्रमुख अतिथी प्र प्र अ श्री माेहन प्रसाद निराैला र प्रशिक्षक डा श्री विजय मिश्र ज्युकाे उपस्थितिमा महिलाकाे क्षमता अभिवृिद्धि गर्न ७ दिने पत्रकारिता कार्यक्रम शुरु भयाे ।
अपाङ्ग परिचय पत्र वितरण सम्बन्धी स्वास्थ्य शिविरका केही तस्वीरहरु
क । ख । ग । घ वर्गकाे अपाङ्गकाे छनाैट गर्न बाह्रबिसे अस्पतालका डाक्टर श्री अनिल राउत ज्यूबाट स्वास्थ्य परिक्षण गराईयाे ।
उक्त शिविरमा गाउँपालिकाबाट उपाध्यक्ष ज्यू सबै वडाका वडा अध्यक्ष ज्यूहरु । जनप्रतिनिधि ज्यू हरु र कर्मचारीहरुले शिविर सफल पार्न सक्दाे सहयाेग गर्नुभयाे ।