भाेटेकाेशी गाउँपालिकाबाट प्रमुख अतिथीकाे रुपमा अध्यक्ष श्री राजकुमार पाैडेल ज्यू विशेष अतिथी उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा अतिथी श्री साङदाेर्जे शेर्पा र प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद निराैला ज्यूकाे उपस्थितीमा माननीय श्रीअग्नि प्रसाद सापकोटा ज्यू को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत विनियोजित बजेट २५ लाखको नारायणथान पर्यटकीय गोरेटो बाटोको उपभोक्ता समिति टासी शेर्पाको अध्यक्षतामा टोल बासीहरुको भेला भई गठन भयो ।