भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले आफ्नो ब्यक्तिगत खर्चमा गाउँपालिका सँग सम्बन्धित ५ वटै वडाका सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ क्षेत्रका सबै तहका स्वस्थ्यकर्मी, गाउँपालिका तथा सबै वडाकार्यालयमा कार्यरत सबैतहका कर्मचारी को कोरोना बिमा गरिदिएका छन् । बिश्वब्यापी रूपमा फैलिएको कोरोनाको कारण
काेराेना भाईरसबाट संक्रमित नागरिकहरुकाे उद्दार तथा उपचार सम्बन्धि प्रकाेप व्यवस्थापन काेषमा गाउँपालिकाकाे तर्फबाट १ कराेड २० लाख रुपैँया जम्मा गरिएकाे छ भने व्यक्तिगत तथा कल्ब संस्थागत रुपमा हाल सम्म १४३६२१ जम्मा भईसकेकाे व्यहाेरा सबैकाे जानकारीकाे लागि सूचित गरिन्छ । साथै यस काेषमा जम्मा गर्नुह
विश्व्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि यस गाउँपालिकाबाट संचालन गरिएको अभियानमा सामाजिक विकास मन्त्री श्री युवराज दुलाल, बाह्रबिसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पा, भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा तातोपानी भन्सार प्रमुख श्री लाल बहादुर खत्री, भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रसाद निरौला, स्वास्थ्य कार्यालय प्रमुख श्री दुर्गादत्त चापागाई स्वास्थ्य संयोजक श्री भुपेन्द्र लाल श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डाक्टर सन्देश ढकाल र अन्य सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको उपस्थित भई यस गाउँपालिकामा बनाईए