FAQs Complain Problems

ग्यालरी

स‌ंविधान दिवसकाे अवसरमा जनप्रतिनिधि र कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियाेगिता र राष्टपति रनिङ शिल्ड सम्पन्न गरियाे ।

मिति: 09/20/2019 - 16:30
, , , , ,

भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्यु जिल्ला समन्वय समिति सदस्य शकुन्तला माझी ज्यु जिल्ला स्वास्थ्य कार्यालयका दुर्गा दत्त चापागाइ ज्युहरुबाट मिति २०७६ भाद्र ३ गते खुल्ला दिसामुक्त गाउँपालिका घाेषणा समाराेह गरियाे ।

मिति: 08/28/2019 - 15:00
, , ,

भाेटेकाेशी गाउँपालिकाकाे चाैथाे गाउँसभाबाट स्वीकृत  आ‍ व ०७६।०७७ को वार्षिक नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समाराेहमा प्रमुख अतिथी माननीय श्री अग्नी प्रसाद सापकाेटा जिल्ला समन्वय समितिका प्रमुख श्री कृष्ण गाेपाल तामाङ ज्यू बाह्रबिसे न पा का मेयर श्री  निम्फुन्जाे शेर्पा ज्यू  भाेटेकाेशी गा पा का अध्यक्ष श्री राजकुमार पाैडेल ज्यू उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा ज्यु वडा अध्यक्ष ज्युहरु गाउसभा सदस्य ज्यूहरु र  विभिन्न स‌ंघ सस्था आयाेजना क्लब पत्रकार ज्युहरुकाे उपस्थितिमा भव्य रुपमा  कार्यक्रम सम्पन्न भयाे ।

मिति: 07/11/2019 - 23:23
, , , , , ,

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृदिद्वका लागि भावी योजना निर्माण सम्बन्धी दुई दिने शैक्षिक सम्मेलन भोटेकोशी गाउँपालिकाको झिर्पु मा.वि. मा प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री अरुण नेपाल ज्यू द्वारा उद्घाटन गर्नुभयो । साथै  यस गाउँपालिकामा सहयोग गर्नुहुने विभिन्न संघ सस्था र नेपाल सरकारको विभिन्न ओहदामा पुग्नु भएका व्यक्तिहरुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री अरुण नेपाल ज्यू र भोटेकोशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पौडेल ज्यूद्वारा सम्मान गरियो ।

मिति: 06/18/2019 - 21:14
, , , , , , , , , , , , , , , , ,

भोटेकोशी गाउँपालिका –५,चाकु बजार मार्मिङमा सिमान्तकृत, पिछडिएका वर्ग आदिका लागि लक्षित जनस्वास्थ्य अभियान । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सम्पूर्ण स्वास्थ्य चिकित्सक टिमलाई विशेष धन्यवाद ।

मिति: 06/01/2019 - 18:36
, , , , ,

२०७२ सालकाे महाभूकम्प पश्चात बन्द भएकाे ताताेपानी नाका २०७६ जेष्ठ १५ गतेबाट संचालन गर्न  नेपाल र  छिमेकी मित्र राष्ट्र  चीन बीच आपसी साझेदारीमा ताताेपानी नाकाकाे उद्घाटनका साथै पुन ताताेपानी नाका खुल्ने भयाे ।

मिति: 05/31/2019 - 06:02
, , , , , , , ,

-तातोपानी नाका संचालन सम्बन्धमा महामहिम चिनियाँ राजदूतलाई भोटेकोशी गाउँपालिकामा स्वागत तथा सम्मान कार्यक्रम एवं मायाको चिनो आदानप्रदान गर्नुहुदै भोटेकोशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पौडेल ज्यू ।

मिति: 05/28/2019 - 21:52

भोटेकोशी गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत श्री दीपेन्द्र रेग्मी र सह लेखापाल श्री प्रमोद चन्द्र डाँगी ज्युलाई बिदाइ र नयाँ प्रमुख प्रसाशकिय अधिकृत श्री मोहन प्रसाद निरौला ज्युलाई स्वागत कार्यक्रम का केहि झलकहरु

मिति: 03/21/2019 - 13:04
, , , , , , , ,

लोकप्रिय नेत्रज्योति संचार समूहको आयोजनामा भोटेकोशी गाउँपालिकाका स्थानिय जनप्रतिनिधिसँग अन्तरक्रिया क्रार्यक्रम

मिति: 03/14/2019 - 16:19
,

लोकसेवा तयारी कक्षाको समापन ।

मिति: 02/27/2019 - 15:37

Pages