FAQs Complain Problems

ग्यालरी

भोटेकोशी गाउँपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको समन्वयमा कोभिड – १९ को विषम परिस्थितिमा पनि सामाजिक दूरी कायम गरी गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत पर्ने भोटेकोशी गाउँपालिका वडा नं. १ को लिस्ती, छगाम, बगाम र वडा नं. ३ को दुगुनागढीमा होमस्टे (घरबास) प्रर्वद्धन कार्यक्रम अन्तर्गत सामाग्री हस्तान्तरण कार्यक्रममा भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा, १ नं.

मिति: 10/15/2020 - 16:02

भोटेकोशी बाढी र पहिरोबाट पीडित भएकाहरुलाई दुई सामाजिक संस्थाले राहत सामग्री सहयोग गरेको छ । टुकी संघ सुनकोशी र बोधी सत्व विहार ताइवानले खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गरेको हो ।

आज पीडितहरु बसेको स्थानमै पुगेर संस्थाले राहत वितरण गरेको छ । बोक्चेनका ११, कोदारीका १५, लिस्तीका २५, बुल्कोटेका ४ हिन्दी ६ र फुल्पिङकट्टीका २५ पीडित परिवारलाई राहत वितरण गरिएको हो । खाद्यान्न, त्रिपाल, म्याट्रेक्स,पोलार, किट बक्सलगायत सामग्री वितरण गरिएको हो ।

मिति: 07/27/2020 - 20:26

भाेटेकाेशी गाउँपालिकाकाे साताै गाउँसभा 

मिति: 06/24/2020 - 20:33
, , , , , ,

विश्व्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि यस गाउँपालिकाबाट संचालन गरिएको अभियानमा सामाजिक विकास मन्त्री श्री युवराज दुलाल, बाह्रबिसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पा, भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा तातोपानी भन्सार प्रमुख श्री लाल बहादुर खत्री, भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रसाद निरौला,  स्वास्थ्य कार्यालय प्रमुख श्री दुर्गादत्त चापागाई स्वास्थ्य संयोजक श्री भुपेन्द्र लाल श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डाक्टर सन्देश ढकाल र अन्य सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको उपस्थित भई यस गाउँपालिकामा बनाईए

मिति: 04/01/2020 - 17:07
, ,

 भाेटेकाेशी गाउँपालिकाकाे आयाेजनामा उपाध्य श्री दाबुटी शेर्पा लामा ज्यु प्रमुख अतिथी प्र प्र अ श्री माेहन प्रसाद निराैला र प्रशिक्षक डा श्री विजय मिश्र ज्युकाे उपस्थितिमा महिलाकाे क्षमता अभिवृिद्धि गर्न ७ दिने पत्रकारिता कार्यक्रम शुरु भयाे ।

मिति: 02/07/2020 - 12:40
, , , , , , , ,

अपाङ्ग परिचय पत्र वितरण सम्बन्धी स्वास्थ्य शिविरका केही तस्वीरहरु

  • ‍क । ख । ग । घ वर्गकाे अपाङ्गकाे छनाैट गर्न बाह्रबिसे अस्पतालका डाक्टर श्री अनिल राउत ज्यूबाट स्वास्थ्य परिक्षण गराईयाे ।
  • उक्त शिविरमा गाउँपालिकाबाट उपाध्यक्ष ज्यू  सबै वडाका वडा अध्यक्ष ज्यूहरु । जनप्रतिनिधि ज्यू हरु र कर्मचारीहरुले शिविर सफल पार्न सक्दाे सहयाेग गर्नुभयाे ।
मिति: 02/02/2020 - 21:41
, , , , , ,

भाेटेकाेशी गाउँपालिकाबाट प्रमुख अतिथीकाे रुपमा अध्यक्ष श्री राजकुमार पाैडेल ज्यू विशेष अतिथी उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा अतिथी श्री साङदाेर्जे शेर्पा र प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद निराैला ज्यूकाे उपस्थितीमा माननीय श्रीअग्नि प्रसाद सापकोटा ज्यू को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत विनियोजित बजेट २५ लाखको नारायणथान पर्यटकीय गोरेटो बाटोको उपभोक्ता समिति टासी शेर्पाको अध्यक्षतामा टोल बासीहरुको भेला भई गठन भयो ।

मिति: 12/10/2019 - 19:36
, , ,

Pages