FAQs Complain Problems

ग्यालरी

भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष राजकुमार पाैडेल ज्यूकाे प्रमुख आतिथ्यतामा भाेटेकाेशी गाउँपालिका र भाेटेकाेशी पावर कम्पनीकाे सहकार्यमा रु १५४३८४० लागतमा खाेकुण्डाेल सिमल बिसाैना गाेरेटाे बाटाे तथा प्रतिक्षालय निर्माणकाे उद्धाटन गरियाे । साथै विशेष अतिथीमा भाेटेकाेशी पावर कम्पनीका प्रेम साउद र अतिथीमा भाेटेकाेशी गा पा का प्राविधिक पूण्य प्रसाद पराजुली र स्थानीयकाे उपस्थिती रहयाे ।

मिति: 03/04/2021 - 20:21
, , ,

आज मिती २०७७ फाल्गुन १७ गतेका दिन नेपाल सरकार स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तर्गत सशर्त अनुदान भवन निर्माण र भोटेकोशी गाउपालिकाको समन्वयमा निर्मित कोभिड-१९ अस्पताल भवन भोटेकोशी गाउपालिका श्रद्देय अध्यक्ष श्री राजकुमार पौडेल र स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलज्युबाट बाट शूभारम्भ भयो । त्यसै गरी कार्यक्रममा डा दिपेश पौडेल सरुवा रोग अस्पताल, सुर्य बहादुर खड्का स्वास्थ्य मन्त्रालय, दुर्गादत्त चापागाई चौतारा स्वास्थ्य कार्यालय, श्री भद्र बहादुर बस्नेत प्रमुख प्रशासकिय अधिक्रित भोटेकोशी गाउँपालिका, भुपेन्द्र लाल श्रेष्ठ स्वास्थ्य संयोजक भोटेकोशी गाउँपालिका, कैलाश पौडेल वडा

मिति: 03/04/2021 - 20:18
,

भोटेकोशी गाउँपालिकाका अध्यक्ष श्री राज कुमार पौडेल ज्युबाट भोटेकोशी गाउपालिकाको कृषि शाखामा बिनियोजित बजेट आ व २०७७।०७८ अन्तर्गत ७५% अनुदान मा कृषकहरुलाई कृषि सामाग्रीहरु ९५०० मिटर सिचाइ पाईप, ८० पिस प्लास्टिक टनेल, ४८ पिस स्प्रेयर,१० थान मिनिटिलर ट्याक्टर बितरण गरियाे ।

मिति: 02/22/2021 - 17:30
, ,

पर्यटकीय क्षेत्र भाेटेकाेशीमा प्रकृतिकाे मनाेरम दृश्य सँगै हिउँ खेल्न लिस्ति छगाम बगाम हुँदै भैरवकुण्डकाे यात्रामा सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई भाेटेकाेशीमा स्वागत ।

मिति: 02/08/2021 - 21:37
, , , ,

२ दिने महिला हिंसा विरूद्व सचेतना तथा सशक्तिकरण कार्यक्रम

मिति: 01/07/2021 - 15:01
,

 भोटेकोशी गाउँपालिका स्थित सुख्खा बन्दरगाहा, भन्सार कार्यालय परिसरमा जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, जुगल गाउँपालिका र चौतारा नगरपालिकाका लागि प्राप्त भएको राहत सामग्री सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले हस्तान्तरण गर्नु भएको छ । सामानहरु उल्लेखित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भएको हो । जसमा ब्लाङ्केट, लाईट र टेन्ट रहेको छ । ब्लाङ्केट क्रमश जुगल,बाह्रबीसे, भोटेकोशी र चौताराका लागि ८०,९५,७० र ५५ थान बितरण गरिएको छ । त्यस्तै लाईट क्रम

मिति: 12/19/2020 - 17:29
, , ,

आज मिति २०७७/०९/०२ गते Give2Asia, र भोटेकोशी गाउँपालिकाको सहकार्यमा भोटेकोशी गाउँपालिका का अध्यक्ष श्री राज कुमार पौडेल ज्यु को प्रमुख आतिथ्य, प्रमुख प्राशासकीय अधिकृत श्री शिव कुमार राई ज्यु लगायात संस्थाका पदाधीकारीहरु, बद्रीनाथ ज्ञवाली स्वास्थ्य सेवा विभागको उपस्थितीमाा भोटेकोशी गाउँपालिकाका १ न वडा देखि ५ न वडाका बाढी पहिरो प्रभावित ८५ घरधुरी लाई राहत सामग्री बितरण गारियो ।

मिति: 12/17/2020 - 20:44
,

भाेटेकाेशी गाउँपालिकाका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा, प्रमुख प्रशासकीय अधिकृत श्री शिव कुमार राई, भाेटेकाेशी गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्री सुपा लामा , कार्यपालिकाका सदस्य श्री राजु घतानी तथा वडा सदस्य ज्यूहरुको उपस्थितिमा आज मिति २०७७/०८/२८ गते महिला कार्यक्रम अन्तर्गत एक घर एक करेसाबारी हुने तरिकाले सबै वडाका लागि औजार तथा बिउविजन वितरण गर्नुभयाे ।

मिति: 12/15/2020 - 10:09
,

प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम (माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल ज्यू को सांसद विकास कोष) बाट रु ५० लाख र संघीय सरकार विशेष अनुदान बाट रु. ५० लाख गरी जम्मा रु.

मिति: 11/22/2020 - 09:48
, , ,

Pages