Submitted on: Mon, 04/05/2021 - 14:33
भाेटेकाेशी गाउँपालिकालाई कृषि क्षेत्रलाई विकास एवं स्वराेजगारीकाे सिर्जना गर्न गाउँपालिका अन्तर्गत कृषि शाखाकाे साताैं गाउँसभाद्धारा स्वीकृत आ व २०७७।०७८ मा विनियाेजित ७५ प्रतिशत अनुदानमा हिउँदे फलफूलहरुकाे बिरुवा वितरण कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्यू, उपाध्यक्ष श्र
Submitted on: Tue, 03/23/2021 - 22:39
Submitted on: Tue, 03/23/2021 - 19:54
Submitted on: Tue, 03/23/2021 - 07:42
अाज मिति २०७७/१२/०९ गते भाेटेकाेशी गाउँपालिका अन्तर्गत वडा नं १ मा भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल, वडा अध्यक्ष मुके शेर्पा, पूर्व गा वि स अध्यक्ष साङ्बु शेर्पा, जिल्ला अायाेजना कार्यान्वयन ईकाइ (भवन) चाैतारा, सि पा का प्रमुख सन्ताेष निराैला, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत चापागाई, स्वास्थ्य संयाेजक भुपेन्द्र लाल श्रेष्ठ र ईन्जिनियरहरूकाे उपस्थतिमा लिस्तिकाेट स्वास्थ्य चाैकी भवनकाे शिलान्यास कार्यक्रम भयाे । नेपाल र भारत सरकारकाे सहयाेगमा यस स्वास्थ्य चाैकी भवनकाे राष्टिय पुननिर्माण प्राधिकरणबाट कुल लागत रू २ कराेड ८ लाखमा बन्न लागेकाे छ ।
Submitted on: Mon, 03/15/2021 - 12:54
Submitted on: Mon, 03/08/2021 - 19:29
Submitted on: Fri, 03/05/2021 - 09:48
नेपाल सरकार सर्शत अनुदान रु. ३,००,०००। र ज्यामक्योङ संस्थाबाट अध्यक्ष श्री पेम्बा शेर्पा (पाल्देन दावा) लामाको विशेष पहलमा तिबेत रिलेफण्ड (इङल्याण्ड) को आर्थिक सहयोग विल्ड अप नेपाल ईन्जिनियरिङ प्रा.लि.को निर्माण सहयोगमा सामुदायिक स्वास्थ्य इकाई, छगाम लिस्तीकोटमा भोटेकोशी गाउँपालिकाका श्रद्धेय अध्यक्ष श्री राज कुमार पौडेलज्यू बाट स्थापना तथा शुभारम्भ भयो ।
Submitted on: Thu, 03/04/2021 - 20:21
भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष राजकुमार पाैडेल ज्यूकाे प्रमुख आतिथ्यतामा भाेटेकाेशी गाउँपालिका र भाेटेकाेशी पावर कम्पनीकाे सहकार्यमा रु १५४३८४० लागतमा खाेकुण्डाेल सिमल बिसाैना गाेरेटाे बाटाे तथा प्रतिक्षालय निर्माणकाे उद्धाटन गरियाे । साथै विशेष अतिथीमा भाेटेकाेशी पावर कम्पनीका प्रेम साउद र अतिथीमा भाेटेकाेशी गा पा का प्राविधिक पूण्य प्रसाद पराजुली र स्थानीयकाे उपस्थिती रहयाे ।
Submitted on: Thu, 03/04/2021 - 20:18
आज मिती २०७७ फाल्गुन १७ गतेका दिन नेपाल सरकार स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तर्गत सशर्त अनुदान भवन निर्माण र भोटेकोशी गाउपालिकाको समन्वयमा निर्मित कोभिड-१९ अस्पताल भवन भोटेकोशी गाउपालिका श्रद्देय अध्यक्ष श्री राजकुमार पौडेल र स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलज्युबाट बाट शूभारम्भ भयो । त्यसै गरी कार्यक्रममा डा दिपेश पौडेल सरुवा रोग अस्पताल, सुर्य बहादुर खड्का स्वास्थ्य मन्त्रालय, दुर्गादत्त चापागाई चौतारा स्वास्थ्य कार्यालय, श्री भद्र बहादुर बस्नेत प्रमुख प्रशासकिय अधिक्रित भोटेकोशी गाउँपालिका, भुपेन्द्र लाल श्रेष्ठ स्वास्थ्य संयोजक भोटेकोशी गाउँपालिका, कैलाश पौडेल वडा
Submitted on: Fri, 02/26/2021 - 15:37