भोटेकोशी गाउँपालिका स्थित सुख्खा बन्दरगाहा, भन्सार कार्यालय परिसरमा जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, जुगल गाउँपालिका र चौतारा नगरपालिकाका लागि प्राप्त भएको राहत सामग्री सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले हस्तान्तरण गर्नु भएको छ । सामानहरु उल्लेखित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भएको हो । जसमा ब्लाङ्केट, लाईट र टेन्ट रहेको छ । ब्लाङ्केट क्रमश जुगल,बाह्रबीसे, भोटेकोशी र चौताराका लागि ८०,९५,७० र ५५ थान बितरण गरिएको छ । त्यस्तै लाईट क्रम
आज मिति २०७७/०९/०२ गते Give2Asia, र भोटेकोशी गाउँपालिकाको सहकार्यमा भोटेकोशी गाउँपालिका का अध्यक्ष श्री राज कुमार पौडेल ज्यु को प्रमुख आतिथ्य, प्रमुख प्राशासकीय अधिकृत श्री शिव कुमार राई ज्यु लगायात संस्थाका पदाधीकारीहरु, बद्रीनाथ ज्ञवाली स्वास्थ्य सेवा विभागको उपस्थितीमाा भोटेकोशी गाउँपालिकाका १ न वडा देखि ५ न वडाका बाढी पहिरो प्रभावित ८५ घरधुरी लाई राहत सामग्री बितरण गारियो ।