समाचार
सूचना तथा समाचार
किवी प्रवर्धन कार्यक्रमको लागि आवेदन दिने सम्बन्धि सूचना |
![]() |
|
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना (MIS Operator, रोजगार सहायक, उद्यम विकास सहजकर्ता) |
||
साना किसान आलु प्रवर्धनको लागि दोश्रो पटक सूचना प्रकाशन गरिएको |
![]() |
|
क्याटलग सपिङ विधिबाट 4WD Double Cab Pick-up खरिद गर्ने सम्बन्धि सूचना |
||
क्याटलग सपिङ विधिबाट 4WD Double Cab Pick-up खरिद गर्ने सम्बन्धि सूचना |
||
कर्मचारी कार्य विवरण |
||
भिटामिन ए र जुकाको औषधि खुवाउने सम्बन्धि सूचना |
![]() |
सूचना ! सूचना !! सूचना !!! यहि मिति २०७९ बैशाख ६ र ७ गतेका दिन राष्ट्रिय भिटामिन 'A' र जूकाको औषधि खुवाउने कार्यक्रम संचालन हुन गइरहेकाले सम्पूर्ण अभिभावकहरुले आ-आफ्नो बालबालिकालाई नजिकैको महिला ससामुदायिक स्वास्थ्य स्वयमसेविकासँग सम्पर्क गरि खुवाउन हुन साथै यस भोटेकोशी सम्पूर्ण विद्यालयहरुलाई आफ्नो लक्षित संख्या अनुसारको भिटामिन A र जूकाको औषधि खुवाउन पत्रका साथ स्वास्थ्य चौकीहरुमा जानकारी गराउनु हुन अनुरोध छ । |
नयाँ वर्षको शुभकामना |
![]() |
नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ। |
बोलपत्रको आर्थिक प्रस्ताव स्विकृत गर्ने आशयको सूचना |
![]() |
|
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा बाट प्रकाशित प्रस्ताव आव्हानको सूचना |
![]() ![]() |