FAQs Complain Problems

सूचना तथा समाचार

मत्स्य मिसन कार्यक्रमको लागि सूचना प्रकाशित

किवी प्रवर्धन कार्यक्रमको लागि आवेदन दिने सम्बन्धि सूचना

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना (MIS Operator, रोजगार सहायक, उद्यम विकास सहजकर्ता)

साना किसान आलु प्रवर्धनको लागि दोश्रो पटक सूचना प्रकाशन गरिएको

क्याटलग सपिङ विधिबाट 4WD Double Cab Pick-up खरिद गर्ने सम्बन्धि सूचना

क्याटलग सपिङ विधिबाट 4WD Double Cab Pick-up खरिद गर्ने सम्बन्धि सूचना

कर्मचारी कार्य विवरण

भिटामिन ए र जुकाको औषधि खुवाउने सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!!

यहि मिति २०७९ बैशाख ६ र ७ गतेका दिन राष्ट्रिय भिटामिन 'A' र जूकाको  औषधि  खुवाउने कार्यक्रम संचालन हुन गइरहेकाले सम्पूर्ण अभिभावकहरुले आ-आफ्नो बालबालिकालाई नजिकैको महिला ससामुदायिक स्वास्थ्य स्वयमसेविकासँग सम्पर्क गरि खुवाउन हुन साथै यस भोटेकोशी सम्पूर्ण विद्यालयहरुलाई आफ्नो लक्षित संख्या अनुसारको भिटामिन A र जूकाको औषधि खुवाउन पत्रका साथ स्वास्थ्य चौकीहरुमा जानकारी गराउनु हुन अनुरोध छ ।

नयाँ वर्षको शुभकामना

नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धि मूलक बन्न सकोस भन्ने कामना गर्दछौ।

बोलपत्रको आर्थिक प्रस्ताव स्विकृत गर्ने आशयको सूचना

Pages