FAQs Complain Problems

भैरव कुण्ड ताल

Read More

आनी गुम्बा

Read More

दुगुना गढी

Read More

नेपाल चीन मितेरी पुल

Read More

सुख्खा बन्दरगाह ताताेपानी भन्सार

Read More

स‍ंक्षिप्त परिचय

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ वटा गाउँपालिका मध्येमा एक पर्दछ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन् ।  हाल वडा नं १ मा लिस्तिकोट ‍¸ वडा नं २ मा तातोपानी¸ वडा नं ३ मा ताताेपानी¸ वडा नं ४ मा फुल्पिङकट्टि र वडा नं ५ मा मार्मिङ रहेको छ । यहाँको कुल जनसंख्या १७¸१५६ र जम्मा क्षेत्रफल २७८.३१(वर्ग कि.मी.) रहेको छ । नेपाल र छिमेकी मुलुक चीन सँग जोडिने सबैभन्दा छोटो बाटो यही गाउँपालिका को तातोपानीको नाका हुदै जान्छ । यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि धेरै चलेको  छ कारण यहाँ बन्जि जम्प ¸ राफिटिङ् ¸ क्यानोइङ¸ रक क्लाइबिङ इत्यादि गर्न सकिन्छ । यहाँ मनोरम दृष्य जस्तै झरना¸ खोला¸ नदीना

Pasang Nurbu Sherpa

पुननिर्माणसँग सम्बन्धित जानकारी कसरी लिने ?

  • पुननिर्माण भएका घरहरुको किस्ता जानकारी, सम्झौता, गुनासो सुनुवाइ आदिको सेवा वडा कार्यालयमा खटिएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरुमार्फत प्राप्त गर्न सकिन्छ । 
  • कुनै घरको गुनासो छुट, पुर्ण क्षति भएकोमा सुचीमा आंशिक भनी आएको आदिको खण्डमा वडामा रहेको वडा अध्यक्ष, वडा सचिव तथा पुननिर्माण प्राविधिक सहितको गुनासो व्यवस्थापन समितिको निर्णय आवश्यक पर्दछ ।                

पदाधिकारी

जानकारी