FAQs Complain Problems

नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रहरुकाे लागि प्राप्त भएको राहत सामग्री सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले हस्तान्तरण गर्नु भएको छ ।