समाचार
सूचना तथा समाचार
प्राविधिक सहायक करारमा पदपूर्ति सूचना सच्चाईएकाे सम्बन्धमा |
||
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना |
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना |
|
सम्पत्ति विवरण दर्ता गर्ने सम्बन्धमा । |
सम्पत्ति विवरण दर्ता गर्ने सम्बन्धमा । |
|
भाेटेकाेशी गाउँपालिकामा बाढी पहिराेले पुर्याएकाे क्षतिकाे जानकारी । |
||
क्षेत्रीय क्वारेन्टाइन |
![]() ![]() ![]() |
|
भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्युकाे सहयाेगमा जनप्रतिनिधि र कर्मचारीकाे बिमा । |
भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले आफ्नो ब्यक्तिगत खर्चमा गाउँपालिका सँग सम्बन्धित ५ वटै वडाका सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ क्षेत्रका सबै तहका स्वस्थ्यकर्मी, गाउँपालिका तथा सबै वडाकार्यालयमा कार्यरत सबैतहका कर्मचारी को कोरोना बिमा गरिदिएका छन् । बिश्वब्यापी रूपमा फैलिएको कोरोनाको कारण मुलुक आक्रान्त रहेको बेला गाउँपालिका अध्यक्षले गरेको यो उदाहरणीय कामको सर्वत्र चर्चा सुरु भएको छ । गाउँपालिकासँग सम्वद्ध कुल ९२ जनाको १ लाख रकम बराबरको कोरोना बिमा गरिएको हो । |
|
अत्यन्त जरुरी सूचना |
![]() |
|
काेराेना भाईरसबाट संक्रमित नागरिकहरुकाे उद्दार तथा उपचार सम्बन्धि प्रकाेप व्यवस्थापन काेषमा सक्दाे सहयाेग गर्नुहाेला । |
काेराेना भाईरसबाट संक्रमित नागरिकहरुकाे उद्दार तथा उपचार सम्बन्धि प्रकाेप व्यवस्थापन काेषमा गाउँपालिकाकाे तर्फबाट १ कराेड २० लाख रुपैँया जम्मा गरिएकाे छ भने व्यक्तिगत तथा कल्ब संस्थागत रुपमा हाल सम्म १४३६२१ जम्मा भईसकेकाे व्यहाेरा सबैकाे जानकारीकाे लागि सूचित गरिन्छ । साथै यस काेषमा जम्मा गर्नुहुने सम्पूर्ण व्यक्ति कल्ब संस्थाहरुलाई भाेटेकाेशी गाउँपालिकाकाे तर्फबाट विशेष धन्यवाद व्यक्त गर्दछाै । |
|
सर्व सुलभ रुपमा खाद्दयान्न वितरण सम्बन्धमा सूचना । |
सर्व सुलभ रुपमा खाद्दयान्न वितरण सम्बन्धमा सूचना । |
|
अौषधी जन्य तथा अत्यावश्यक खाद्यान्न आयात गर्नको लागि तातोपानी नाका खुल्ला रहेको सूचना । |
अौषधी जन्य तथा अत्यावश्यक खाद्यान्न आयात गर्नको लागि तातोपानी नाका खुल्ला रहेको सूचना । |