समाचार
भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ, प्रदेश नं. ३ का उद्योग पयर्टन वन तथा वातावरणमन्त्री श्री अरुण नेपाल, सिन्धुपाल्चोक जिल्लाका माननिय सासंद श्री अग्नी सापकोटा, सिन्धुपाल्चोक जिल्ला निमित प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे लगायत भोट
Image:
भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ, प्रदेश नं. ३ का उद्योग पयर्टन वन तथा वातावरणमन्त्री श्री अरुण नेपाल, सिन्धुपाल्चोक जिल्लाका माननिय सासंद श्री अग्नी सापकोटा, सिन्धुपाल्चोक जिल्ला निमित प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे लगायत बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पा र भोटेकोशी गाउँपालिका अध्यक्ष श्री राजकुमार पौडेल ज्यूहरु तातोपानी नाका सञ्चालनका लागि अरनिको राजमार्ग र मितेरी पुलको वस्तुगत स्थितिको निरिक्षण गर्नुहुदै ।