समाचार
सूचना तथा समाचार
झिर्पु माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई ट्रयाक्स सुट र टि–सर्ट वितरण गरियो । |
|
भोटेकोशी गाउँपालिका अन्तर्गत फुल्पिङकट्टि–४, हिन्दीमा अवस्थित झिर्पु माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष श्री राजकुमार पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संयोजक श्री ध्रुव पौडेल, ४ नं. वडा का अध्यक्ष श्री साङदोर्जे शेर्पा, ३ नं. वडा का अध्यक्ष श्री कैलाश पौडेल र विद्यालयका प्र.अ. टंक पन्त ज्यूको उपस्थितिमा ट्रयाक्स सुट र टि–सर्ट वितरण गरियो । उक्त कार्यक्रममा विद्यालयका प्र.अ. द्वारा विद्यार्थीहरुलाई अनिवार्य रुपमा नियमित रुपमा तोकिएको बारमा ट्रयाक्स सुट र टि–सर्ट लगाई विद्यालयमा उपस्थित भई विद्यालयको शोभा बढाउन र विद्यार्थीको अनुशासन र विद्यालयको मर्यादा कायम गर्नु हुन अनुरोध गर्नुभयो । |
सिलबन्दी दरभाउपत्र आह्वानकाे सूचना |
सिलबन्दी दरभाउपत्र आह्वानकाे सूचना |
|
गाउँपालिकाकाे प्राेफाइल |
गाउँपालिकाकाे प्राेफाइल |
|
आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी भाेटेकाेशी गाउँपालिकाकाे प्राेफाइल |
आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी भाेटेकाेशी गाउँपालिकाकाे प्राेफाइल हेर्नको लागि तलको लिङ्कमा जानुहोला: |
|
सम्पत्ति विवरण बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना |
सम्पत्ति विवरण बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना |
|
अन्तवार्ता सम्बन्धमा । |
![]() |
|
खुसीको खबर भोटेकोशी गाउँपालिकाबाट चैातारा जान अाउन गाडीको सुविधा । |
![]() |
|
कर्मचारी करारमा सेवा लिने सम्बन्धि सुचना । |
||
सूचि दर्ता गर्ने सम्बन्धी सूचना |
||
घर भाडामा लिने सम्बन्धी सूचना |