FAQs Complain Problems

कोभिड १९ विरुद्धको खाेप सम्बन्धमा

यस भोटेकोशी गाउँपालिकामा कोभिड १९ विरुद्धको पहिलो मात्रा कोभिसिल्ड खोप लगाउनु भएका महानुभावहरुले खोपको दोश्रो मात्रा एस्ट्राजेनिका मिति २०७८ साउन २७ र २८ गते लगाइने भएकोले पहिलो खोप लगाएको खोपकार्ड सहित आफूले पहिला लगाएको स्थानमा बिहान ११ बजे देखि ४ बजे सम्ममा उपस्थित भै खोप सेवा लिन सूचित गरिन्छ ।

आर्थिक वर्ष: