समाचार
कार्यबाहक अध्यक्ष तोकिएको बारे वडा नं ३ वडा कार्यालय बाट जारि सूचना ।
वडा नं ३ का वडा अध्यक्ष श्री निमा सोना शेर्पाज्यूको वैदेशिक भ्रमण रहेकोले वडा सदस्य श्री काले शेर्पाज्यूलाई कार्यबाहक अध्यक्ष तोकिएको बारे वडा नं ३ वडा कार्यालय बाट जारि सूचना ।