समाचार
अपाङ्ग परिचय पत्र वितरण सम्बन्धी स्वास्थ्य शिविरका केही तस्वीरहरु
Image:
अपाङ्ग परिचय पत्र वितरण सम्बन्धी स्वास्थ्य शिविरका केही तस्वीरहरु
- क । ख । ग । घ वर्गकाे अपाङ्गकाे छनाैट गर्न बाह्रबिसे अस्पतालका डाक्टर श्री अनिल राउत ज्यूबाट स्वास्थ्य परिक्षण गराईयाे ।
- उक्त शिविरमा गाउँपालिकाबाट उपाध्यक्ष ज्यू सबै वडाका वडा अध्यक्ष ज्यूहरु । जनप्रतिनिधि ज्यू हरु र कर्मचारीहरुले शिविर सफल पार्न सक्दाे सहयाेग गर्नुभयाे ।