FAQs Complain Problems

सूचना तथा समाचार

क्याटलग सपिङ विधिबाट 4WD Double Cab Pick-up खरिद गर्ने सम्बन्धि सूचना

क्याटलग सपिङ विधिबाट 4WD Double Cab Pick-up खरिद गर्ने सम्बन्धि सूचना

कर्मचारी कार्य विवरण

भिटामिन ए र जुकाको औषधि खुवाउने सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!!

यहि मिति २०७९ बैशाख ६ र ७ गतेका दिन राष्ट्रिय भिटामिन 'A' र जूकाको  औषधि  खुवाउने कार्यक्रम संचालन हुन गइरहेकाले सम्पूर्ण अभिभावकहरुले आ-आफ्नो बालबालिकालाई नजिकैको महिला ससामुदायिक स्वास्थ्य स्वयमसेविकासँग सम्पर्क गरि खुवाउन हुन साथै यस भोटेकोशी सम्पूर्ण विद्यालयहरुलाई आफ्नो लक्षित संख्या अनुसारको भिटामिन A र जूकाको औषधि खुवाउन पत्रका साथ स्वास्थ्य चौकीहरुमा जानकारी गराउनु हुन अनुरोध छ ।

नयाँ वर्षको शुभकामना

नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धि मूलक बन्न सकोस भन्ने कामना गर्दछौ।

बोलपत्रको आर्थिक प्रस्ताव स्विकृत गर्ने आशयको सूचना

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा बाट प्रकाशित प्रस्ताव आव्हानको सूचना

,

प्रस्तावना आव्हानको म्याद थम गरिएकाे सूचना

बाेलपत्रको म्याद थप सम्बन्धी सूचना

विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद थप सम्बन्धी सूचना

Pages