समाचार
भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्युकाे सहयाेगमा जनप्रतिनिधि र कर्मचारीकाे बिमा ।
भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले आफ्नो ब्यक्तिगत खर्चमा गाउँपालिका सँग सम्बन्धित ५ वटै वडाका सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ क्षेत्रका सबै तहका स्वस्थ्यकर्मी, गाउँपालिका तथा सबै वडाकार्यालयमा कार्यरत सबैतहका कर्मचारी को कोरोना बिमा गरिदिएका छन् । बिश्वब्यापी रूपमा फैलिएको कोरोनाको कारण मुलुक आक्रान्त रहेको बेला गाउँपालिका अध्यक्षले गरेको यो उदाहरणीय कामको सर्वत्र चर्चा सुरु भएको छ । गाउँपालिकासँग सम्वद्ध कुल ९२ जनाको १ लाख रकम बराबरको कोरोना बिमा गरिएको हो ।