समाचार
सूचना तथा समाचार
कर्मचारी कार्य विवरण |
||
भिटामिन ए र जुकाको औषधि खुवाउने सम्बन्धि सूचना |
सूचना ! सूचना !! सूचना !!! यहि मिति २०७९ बैशाख ६ र ७ गतेका दिन राष्ट्रिय भिटामिन 'A' र जूकाको औषधि खुवाउने कार्यक्रम संचालन हुन गइरहेकाले सम्पूर्ण अभिभावकहरुले आ-आफ्नो बालबालिकालाई नजिकैको महिला ससामुदायिक स्वास्थ्य स्वयमसेविकासँग सम्पर्क गरि खुवाउन हुन साथै यस भोटेकोशी सम्पूर्ण विद्यालयहरुलाई आफ्नो लक्षित संख्या अनुसारको भिटामिन A र जूकाको औषधि खुवाउन पत्रका साथ स्वास्थ्य चौकीहरुमा जानकारी गराउनु हुन अनुरोध छ । |
|
नयाँ वर्षको शुभकामना |
नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ। |
|
बोलपत्रको आर्थिक प्रस्ताव स्विकृत गर्ने आशयको सूचना |
||
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा बाट प्रकाशित प्रस्ताव आव्हानको सूचना |
, | |
प्रस्तावना आव्हानको म्याद थम गरिएकाे सूचना |
||
बाेलपत्रको म्याद थप सम्बन्धी सूचना |
||
विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद थप सम्बन्धी सूचना |
||
कृषि तथा पशुपन्छी सम्बन्धी प्रस्ताव आव्हान सूचना |
, | |
सामाजिक सुरक्षा भत्ता निकासा सम्बन्धमा । |