FAQs Complain Problems

७५ प्रतिशत अनुदानमा हिउँदे फलफूलहरुकाे बिरुवा वितरण कार्यक्रममा

भाेटेकाेशी गाउँपालिकालाई कृषि क्षेत्रलाई विकास एव‌ं स्वराेजगारीकाे सिर्जना गर्न गाउँपालिका अन्तर्गत कृषि शाखाकाे साताैं गाउँसभाद्धारा स्वीकृत आ व २०७७।०७८ मा विनियाेजित ७५ प्रतिशत अनुदानमा हिउँदे फलफूलहरुकाे बिरुवा वितरण कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पाैडेल ज्यू, उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा, प्रमुख प्रशासकीय अधिकृत श्री भद्र बहादुर बस्नेत र वडा न‌‍ ५ का वडा अध्यक्ष श्री सुपा लामा ज्युकाे आतिथ्यतामा दाँते ‌‌ओखर, एभाेगार्डाे ३७० जापानीज नास्पातीकाे १९९९ बाेट बिरुवा स्थानीय कृषकहरुलाई वितरण गरियाे ।

आर्थिक वर्ष: