FAQs Complain Problems

माननीय श्री अग्नि प्रसाद सापकोटा ज्यू को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत विनियोजित बजेट २५ लाखको नारायणथान पर्यटकीय गोरेटो बाटोको उपभोक्ता समिति टासी शेर्पाको अध्यक्षतामा टोल बासीहरुको भेला भई गठन भयो