समाचार
महिला कार्यक्रम अन्तर्गत एक घर एक करेसाबारी
Image:
भाेटेकाेशी गाउँपालिकाका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा, प्रमुख प्रशासकीय अधिकृत श्री शिव कुमार राई, भाेटेकाेशी गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्री सुपा लामा , कार्यपालिकाका सदस्य श्री राजु घतानी तथा वडा सदस्य ज्यूहरुको उपस्थितिमा आज मिति २०७७/०८/२८ गते महिला कार्यक्रम अन्तर्गत एक घर एक करेसाबारी हुने तरिकाले सबै वडाका लागि औजार तथा बिउविजन वितरण गर्नुभयाे ।