भोटेकोशी गाउँपालिका मा यहाँहरु लाई हार्दिक स्वागत् छ।

भोटेकोशी गाउँपालिका –५,चाकु बजार मार्मिङमा सिमान्तकृत, पिछडिएका वर्ग आदिका लागि लक्षित जनस्वास्थ्य अभियान । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सम्पूर्ण स्वास्थ्य चिकित्सक टिमलाई विशेष धन्यवाद ।