भोटेकोशी गाउँपालिका मा यहाँहरु लाई हार्दिक स्वागत् छ।

भाेटेकाेशी गाउँपालिकाकाे चाैथाे गाउँसभाबाट स्वीकृत  आ‍ व ०७६।०७७ को वार्षिक नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समाराेह भव्यताका साथ सम्पन्न भयाे ।