समाचार
गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुकाे लेखा परिक्षण सम्बन्धमा सूचना । । ।
शिक्षा नियमावली २०५९ नियम १७१ बमाेजिम यस गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुले भाद्र मसान्तभित्र सामाजिक लेखा परीक्षण गरी साे काे एक प्रति शिक्षा शाखामा पेश गर्नुहुन अनुराेध गरिन्छ ।