FAQs Complain Problems

काेराेना भाईरसबाट संक्रमित नागरिकहरुकाे उद्दार तथा उपचार सम्बन्धि प्रकाेप व्यवस्थापन काेषमा सक्दाे सहयाेग गर्नुहाेला ।

काेराेना भाईरसबाट संक्रमित नागरिकहरुकाे उद्दार तथा उपचार सम्बन्धि प्रकाेप व्यवस्थापन काेषमा गाउँपालिकाकाे तर्फबाट १ कराेड २० लाख रुपैँया जम्मा गरिएकाे छ भने व्यक्तिगत तथा कल्ब स‌ंस्थागत रुपमा हाल सम्म १४३६२१ जम्मा भईसकेकाे व्यहाेरा सबैकाे जानकारीकाे लागि सूचित गरिन्छ । साथै यस काेषमा जम्मा गर्नुहुने सम्पूर्ण व्यक्ति कल्ब स‌ंस्थाहरुलाई भाेटेकाेशी गाउँपालिकाकाे तर्फबाट विशेष धन्यवाद व्यक्त गर्दछाै‌ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: